जेष्ठ ३०, हेटौंडा । मंगलबार बसेको प्रदेश नं ३ का मन्त्रिपरिषद्को बैठकले नीति आयोगको उपाध्यक्षमा डा. खिमलाल देवकोटालाई नियुक्ति गरेको छ ।
प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा श्याम बस्नेतलाई नियुक्ति गरेको छ । जम्मा पाँच जनाको आयोगमा वाँकी तीन जनाको नाम भने अर्को मन्त्रिपरिषद्को बैठकले टुङ्ग्याउने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्