असार २, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठक आह्वान गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले असार ३ गते अपरान्ह चार बजे बस्ने गरी संघीय संसदको संयुक्त बैठक आह्वानलाई बैठक अव्हान गरेकी हुन् ।
सरकारको सिफारिसमा संविधानको धारा ६६ को उपधारा २ बमोजिम सो वैठक वोलाएकी हुन् । ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली–०७५’ पारित गर्ने उद्देश्यका साथ संयुक्त बैठक बोलाइएको हो ।










प्रतिक्रिया दिनुहोस्