स्वास्थ्य

ब्लड डोनेशनबारे रोचक तथ्य



असार ३, एजेन्सी ।  हेनुहोस blood donation बारे अनौठो तथ्य :

– blood donation बाट बर्समा १ अर्ब १२ करोड युनिट रगत संकलन हुन्छ ।

– WHO का अनुसार भारतमा  २० लाख युनिट रगत अभाव हुन्छ ।

– सबैभन्दा पहिले पत्ता लागेको रक्त समुह ए, बी, एबी र ओ हो ।

– अमेरिकामा हरेक दिन रेड ब्लड सेल ३६हजार युनिट, प्लेटलेट ७ हजार युनिट र प्लाज्मा ७ हजार युनिट आवश्यकपर्छ।

– झिकिएको प्लेटलेट ५ दिनभित्र र रेड ब्लड सेलहरु भने ४२ दिनभित्र प्रयोग गरिसक्नुपर्छ।

– संकलन गरिएका सबै रगतको एचआइभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी  सिफलिसको परीक्षण गरिन्छ।

– संकलन गरिएका सबै रगतको एचआइभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी  सिफलिसको परीक्षण गरिन्छ।