असार ५, बुटवल । प्रदेश नं. ५ सरकारले ल्याएको बजेमा असहमति जनाउँदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेशसभाको अवरोध हटाउन सहमत भएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार कांग्रेस नेताहरुसँग छलफल गरेको थिए । मुख्यमन्त्री पोखरेलले विपक्षीका जायज माग सम्बोधन गर्न सरकार तयार भएकाले संसद पुनः सुरु गर्न सहमत भएको जानकारी दिएका छन् ।
छलफलमा प्रदेश सभा वैठक मंगलबार १ बजे बस्दैछ ।










प्रतिक्रिया दिनुहोस्