(असार ११, काठमाडौं) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली छिमेकी देश चीनको ६ दिने औपचारिक भ्रमणको विषयलाई लिएर भारतमा रुवावासी चलेको छ ।
प्रधानमन्त्री ओली चीनको औपचारीक भ्रमण सम्पन्न गहि होजो स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा समृद्ध नेपाल सुखी नेपाली बनाउने उद्घोषका साथ अघि वढेको सरकारले राष्ट्र र राष्ट्रियताको पक्षमा दुई देशविच विभिन्न प्रकारकार सन्धी तथा सम्झौताहरु गरेको छ । जसमा यातायात, शिक्षा, स्वास्थ्य, संचार, विद्युत, व्यापार, उद्योग, कलकारखाना, जल तथा हवाई मार्ग, पर्यटन जस्ता धेरै कुराहरु विच सम्झौताहरु भएका छन् ।
यसै सन्धी तथा सम्झौतालाई लिई भारतमा भने ठूलै हंगामा शुरु भएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । उनीहरुले नेपाल ड्रयागनको हातमा गएकोसम्म भन्न भ्याएका छन् । त्यस्तै नेपाललाई अवका दिनमा चीनले कब्जा गरेको भन्दै विभिन्न सञ्चार माध्यमले बताएका छन् । नेपाल र चीन विच भएका विभिन्न प्रकारका सम्झौता हुनु भारतको कुटनौतक असफलता भएको बताए ।
https://www.facebook.com/1082955838464836/videos/1662752693818478/










प्रतिक्रिया दिनुहोस्