असार १७, काठमाडौँ । छोराका हत्यारालाई कार्वाही गर्न माग गर्दै अनसनमा बेसेकी गंगामाया अधिकारीलाई नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी सहित मानवअधिकारवादीले आइतबार अपरान्ह वीर अस्पताल भेटेका छन् ।
छोरा कृष्णप्रसादको २०६१ साल जेठ २४ गते अपहरणपछि हत्या भएको र घटनाको जिम्मा माओवादीले लिएको थियो ।










प्रतिक्रिया दिनुहोस्