असार २०, चितवन) । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
विहास गएको पहिरो अन्दाजी ५० मिटरभन्दा लामो छ । अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेको छ । प्रहरीका अनुसार, पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने छ भने सडक पूर्ण रुपले अवरुद्ध भएको ।










प्रतिक्रिया दिनुहोस्