मनोरञ्जन

गायक राजेश पायलको ‘जस्ले पनि’बोलको गीत रिलिज (भिडियो सहित)



साउन ४, काठमाडौँ ।  चर्चित गायक गायक राजेश पायल राई ‘राई इज किङ्गको’ स्वरमा ‘जस्ले पनि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा बबिता राईको शब्द तथा रचना रहेको छ भने सङ्गीत महेन्द्र राईले गरेका छन् । रन्धिर श्रेष्ठले निर्देशन, सम्पादन तथा  छायाङ्कन गरेको म्युजिक भिडियोमा  संजिव कटवाल, एन्जल भण्डारी, कमल जंग र सूर्य ओलीले  अभिनय गरेका छन्  ।

भिडियो