सम्पादकीय

असोज १ मा नेपाल-चीन संयुक्त सैन्य अभ्यास



नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करण असोज १ देखि १२ गतेसम्म चीनको छेन्दूमा हुने भएको छ । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

गत वर्ष नेपालमा भएको संयुक्त सैन्य अभ्यासको दोस्रो संस्करण चीनको सिचुवान प्रान्तको छेन्दूमा हुने भएको हो ।