समाचार

युवा चिकित्सक संघको सांसद थापालाई पत्र : आरोप सप्रमाण सहित पुष्टि गर्न चुनौति (पत्रसहित)



साउन ९, काठमाडौं । युवा चिकित्सक संघले नेपाली काग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री तथा सांसद गगन थापालाई वंगलादेश, चिन, फिलिपिन्स लगायतका देशमा पैसा वुझाएपछि डिग्रीको सर्टिफिकेट ग्यारेन्टी हुने भएकाले मात्र नेपालीहरु पढ्न गएका हुन भन्ने अभिव्यक्तिको सप्रमाण सहित पुष्टि गर्न चुनौति दिएका छन् ।