साउन ११, एजेन्सी । बलिउड नायीका प्रियंका चोपडाले “भारत” फिल्ममा काम नगर्ने भएकी छिन ।
जबकी फिल्मको सुट्टिङ्ग समेत शुरु भैसकेको छ । स्रोतका अनुसार प्रियंकाले फिल्ममा काम नगर्नुको कारण ब्वाइफ्रेण्ड निक जोनस सँग उनको बिहे बताइएको छ ।
निक र प्रियंका छिट्टै वैवाहिक सम्बन्धमा गाँसिने कुरो विहीबार मात्रै तय भए लगत्तै प्रियंकाले “भारत” बाट हात झिक्ने निर्णय गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्