साउन १५, काठमाडौं । सरकारविरुद्ध विपक्षी दल काँग्रेसले आज काठमाडौं उपत्यकासहित देशभर विरोध प्रदर्शन गर्दैछ ।
कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका एजेण्डा अघि सार्दै सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन आयोजना गरेको हो ।
शान्तिबाटीकाबाट सुरु हुने जुलुस, भोटाहिटी, असन, विशालबजार, न्यूरोड हुँदै पुनः शान्तिवाटीकामा आएर कोणसभामा परिणत हुने छ ।










प्रतिक्रिया दिनुहोस्