साउन २३, काठमाडौं । विश्व आदिवासी दिवसको अवसरमा सरकारले साउन २४ गते बिहीबार सार्वजानिक बिदा दिएको छ ।
गृहमन्त्रालयको २०७४ चैत २९ को निर्णय अनुसार भोलि बिदा दिने निर्णय भएको उल्लेख छ । सोहि अनुसार भोली विश्व आदिवासी दिवसको उपलक्ष्यमा सार्वजनीक विदा दिइएको हो ।
मन्त्रालयका अनुसार आगामी भदौ १० गते जनैपूर्णिमा र कात्तिक २७ गते छठ पर्वको अवसरमा पनि सार्वजानिक बिदा हुनेछ । त्यस्तै साथै भदौ १८ गते राधा कृष्ण रथयात्राको अवसरमा मोरङ र सुनसरी जिल्लामा बिदा हुनेछ ।










प्रतिक्रिया दिनुहोस्