भदौ १, एजेन्सी । गायनतर्फ अठार पटक ग्रामी अवार्ड विजयी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७६ वर्षको उमेरमा निधन भएको छ ।
आत्माकी रानी” को उपनामले चिनिने फ्रान्कलिनको पेटको क्यान्सरबाट ग्रसित थिइन् । उनको निधन अमेरिकाको डेट्रोइटस्थित आफ्नै घरमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्