रोचक

खाना नखाई ३० वर्षसम्म बाँच्न जीव



भदौ १, एजेन्सी । समुद्रमा पाइने यो जीव समुद्रको पिँधमा पनि बस्न सक्छ भने यो जीव दुनियाँकै सबैभन्दा अद्भुत जीव रहेको छ ।

यो जीवको अस्तित्व पत्ता लागेसँगै वैज्ञानिकहरु पनि नयाँ निष्कर्षमा पुग्न बाध्य भए । यो जीवको नाम वाटर रिज हो । तर वैज्ञानिकहरुले यो जिवलाई अजम्बरी जीवको उपमा दिएका छन् । केहि  नखाइकन यो जीव ३० वर्षसम्म बाँच्न सक्दछ भने यो जीव १ सय ५० डिग्री सेल्सियसको तापक्रममा पनि बाँच्दछ ।