सम्पादकीय

आफन्त पठाउन नपाएपछि कोटा नै रद्द



स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयले गत वर्ष पनि विद्यार्थी पठाउने वेला सार्वजनिक सूचना जारी गरेका थिएनन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

मन्त्रालयभित्रै सूचना जारी गरेका उनीहरूले २५ जनाको कोटामा करिब १० जना मात्रै पठाउने तयारी गरेका थिए ।

तर, नर्सिङ संघले जानकारी पाएपछि सच्याएर ३० जनाको सूची तयार पारिएको थियो । सूचीमा तोकिएभन्दा ७ जना बढी नाम सहभागी भए पनि चीन सरकारले उनीहरूलाई वेटिङ लिस्टमा राखेर चीन लगेको थियो ।