सम्पादकीय

विप्लवलाई सुरक्षा थ्रेट



विप्लव नेतृत्वको नेकपालाई प्रहरीले कडा निगरानीमा राखेको छ । आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई समेत प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।हाल विप्लवलगायत उनले नेतृत्व गरेको नेकपाका केन्द्रीय नेताहरु भूमिगत छन् ।

सो पार्टीका एक उच्च नेताले विप्लव कहाँ छन् भन्ने बारे आफूलाई जानकारी नभएको बताए ।