समाचार

शुल्क नबुझाएपछि दुई ब्रोकर कम्पनी निलम्बनमा पर्यो



 भदौ ३, काठमाडौं । शुल्क नबुझाएपछि दुईवटा ब्रोकर कम्पनी निरम्बनमा परेका छन् ।

नेपाल स्टक एक्सचेन्जले ब्रोकर नम्बर १७ एबिसी सेक्युरिटिज प्रालि र ब्रोकर नम्बर ५ मार्केट सेक्युरिटिजलाई निलम्बन गरेको हो । नेपाल धितोपत्र बोर्डलाई  शुल्क नबुझाएपछी निलम्बनमा पारिएको नेप्सेले जनाएको छ ।