भदौ ३, भक्तपुर । पछिल्लो समय सरकारले करलाई वृद्धि गरेको भनि व्यापक विरोध भईरहेको समयमा सूर्यविनायक नगरपालिकाले १३ वटा कार्यहरु निशुल्क गर्दै आएको छ ।
स्थानिय तहले कर अत्याधिक वृद्धि गरेको भन्ने प्रचारलाई सूर्यविनायक नगरपालिकाले एउटा सन्देशको रुपमा स्थापित गरेको छ । निर्वाचित जनप्रतिनिधिहरुले निवार्चित भएपश्चातदेखि नै उक्त सेवाहरुमा निशुल्क रुपमा कार्य गर्दै आइरहेको नगरपालिकाका प्रवक्ता उपेन्द्र केसीले जनाएका छन् ।











प्रतिक्रिया दिनुहोस्