भदौ ४, काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।
पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ बढेर प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ । डिजलमा २ रुपैयाँ बढेर प्रतिलिटर ९५ रुपैयाँ पुगेको छ ।
खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको छ । निगमलाई ग्यासमा १५ दिनमा ७ करोड २१ लाख रुपैयाँ घाटा रहेको छ । निगमलाई










प्रतिक्रिया दिनुहोस्