स्वास्थ्य

Chagas (चगाज) रोग के हो ? हर्नुहोस बच्ने उपाय !



भदौ ४, काठमाडौं । Chagas (चगाज) रोग परजीबी Trypanosoma Cruzi को कारणले लाग्ने एउटा रोग हो ।

यो रोग जनावर र मनिसमा फैलने गर्दछ । यो रोग संक्रमित किराहरुबाट सर्दछ जस्तै उपिया, लाम्खुटे, उडुसले टोकेमा र संक्रमित गर्भवती  आमाबाट बच्चामा, रगत लिदा वा दीदा , सरिरको अंगहरु  लिदा वा दिदा रोग  लाग्ने गर्दछ ।

यो रोग लागिसकेपछि ज्वारो आउने, थकान लाग्ने, बान्ता हुने, आखा वरीपरी दुख्ने जस्ता लक्षणहरु देखा पर्दछन ।

रोगबाट यसरी बच्न सकिन्छ  : 

  • संक्रमित किराहरु फैलन नदीन बिभिन्न सरसफाईमा ध्यान दिने साथै किटनासक औसधीहरु प्रयोग गर्ने ।
  • रगत लिनुपरेमा वा दिनुपरेमा चेक गरेर मात्र लिनुपर्दछ ।
  • शरिरको अंगहरु लिनूपरे वा दिनुपरे पनी चेक  गरेर मात्र  लीन दिने गर्नु पर्दछ  ।
  • संक्रमित आमा छ भने  बच्चा नजन्माउन सल्लाह दिनुपर्दछ ।