This handout photo released by NASA shows the United Launch Alliance Delta IV Heavy rocket with the Parker Solar Probe onboard launching from the Mobile Service Tower on August 12, 2018, Launch Complex 37 at Cape Canaveral Air Force Station in Florida. – NASA postponed until August 12, 2018, the launch of the first ever spacecraft to fly directly toward the Sun on a mission to plunge into our star’s sizzling atmosphere and unlock its mysteries. The reason for the delay was not immediately clear, but was called for after a gaseous helium alarm was sounded in the last moments before liftoff, officials said. (Photo by Bill INGALLS / NASA / AFP) / RESTRICTED TO EDITORIAL USE – MANDATORY CREDIT “AFP PHOTO / NASA / BILL INGALLS ” – NO MARKETING NO ADVERTISING CAMPAIGNS – DISTRIBUTED AS A SERVICE TO CLIENTS
भदौ ६, एजेन्सी । अमेरिकाको अन्तरिक्ष नासाले चन्द्रमाको ध्रुवीय क्षेत्रमा हिउँ रहेको दावी गरेको छ ।
भारतले पठाएकाे चन्द्रयान-१ मा नासाको एउटा मून मिनरोलोजी म्यापर इन्स्ट्रुमेन्ट (एम ३) नामक उपकरण जडान गरिएकाे थियो । यसैबाट पाएको जानकारीको विश्लेषण गरेर नासाले यो दावी गरेको बताइएको छ ।
नासाले दिएको जानकारी अनुसार चन्द्रयान-१ ले चन्द्रमाको जुन भागमा पानी भएको पुष्टि गरेको छ त्यहाँको तापक्रम कहिले माइनस १५६ डिग्रीभन्दा माथि जाँदैन । चन्द्रमाको यो ध्रुवीय क्षेत्रमा सूर्यको किरण लगभग पुग्दैन ।
चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको अधिकाँश हिउँ त्यहाँ रहेको खाडलहरुमा जम्मा भएर बसेको छ भने उत्तरी ध्रुवमा जमेर रहेको हिउँ ठूलो क्षेत्रमा फैलिएको नासाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्