रोचक

हिरा चोर्ने संसारको सबैभन्दा धनी कमिला (भिडियो सहित)



भदौ १२, एजेन्सी ।  हालै युट्युबमा एउटा कमिलाले हिरालाई बोकेर हिँडिरहेको  भिडियो सार्वजनिक भएको छ ।

बिभिन्न  प्रयोगकर्ताले त्यो कमिलाको बारेमा आफ्नु आफ्नै तरिकाले अड्कल काटेको छन,  कसैले हिरा चोरेको हुनसक्छ र आरोप चाहिँ कमिलामाथि लगाइदिएको हुनसक्छ । भनेका छन् त कसैले ‘यो एक तालिमप्राप्त कमिला हो ।, करोडपती कमिला । संसारको सबैभन्दा धनी कमिला ।,  यो कमिलालाई किन त्यो हिरा चाहियो ? के यो हिराबाट बनेको थियो ?

लाइभ साइन्स वेबसाइटमाथि एक अमेरिकी युनिभर्सिटीका जानकारले पनि कमिलाले आफ्नो तौलभन्दा सय गुणा गह्रुँगो सामान उठाउन सक्ने बताएका छन् ।

भिडियो