समाचार

एसिया कप छनौट : पारसले लिए अाेमनकाे पहिलाे विकेट



भदौ १३, काठमाडौँ । एसीसी एसिया कप छनोट प्रतियोगितामा २२२ रनकाे पच्छ्याउने क्रममा दाेस्राे पारीमा ७.२ अाेभरमा पारस खड्काले अकिब इलियासकाे विकेट लिएका हुन् ।

इलियास २० बलमा १६ रन बनाउँदा खड्काकाे बलमा एलबीडब्लू अाउट भएका हुन् । यतिबेला १२ अाेभरकाे खेल सकिंदा अाेमन १ विकेटकाे क्षतिमा ४३ रन बनाएर खेलिरहेकाे छ ।

 सन् २००२ को एसीसी ट्रफीमा नेपालले ओमानलाई १०५ रनले हराएको थियो ।