भदौ १४, काठमाडौं । विहीबार आज उपत्यकासहित देशभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविदका अनुसार विहीबार हिजो अस्तिको तुलनामा ठूलो पानी पर्ने सम्भावना छ । मनसुन त्यति सक्रिय नभए पनि अस्थायी न्युनचापीय रेखा देखिएकाले विहीबार तुलनात्मक रुपमा ठूलो पानी पर्ने सम्भावना भएको हो ।










प्रतिक्रिया दिनुहोस्