भदौ १९, काठमाडौं । नेपाल टेलिकमको प्रि-पेड र पोस्टपेड दुवै मोबाइलमा मंगलबार बिहानैदेखि समस्या देखिएको हो ।
मोबाइलमा सम्पर्क नहुने समस्या आएपछि देशभरका लाखौं सेवाग्राही मर्कामा परेका छन् । मोबाइलको नेटवर्कमा खराबी आएपछि बिहानैदेखि नेपाल टेलिकमका देशभरका मोबाइल फोन अवरुद्ध छन् । ल्यान्डलाइन भने पूर्ववत रुपमा सञ्चालन भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्