भदौ २०, काठमाडौं । संवैधानिक परिषदको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ भने उक्त वैठकले अख्तियार प्रमुखको सिफारिस गर्ने तयारी गरेको स्रा्तले बताएको छ ।
बैठकले हाल कार्यवाहकको जिम्मेवारी नविनकुमार घिमिरेलाई नै प्रमुख आयुक्तमा नियुक्ति सिफारिस गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ । दीप बस्न्यातले अवकाश पाएपछि गत फागुनदेखि अख्तियार कार्यवाहकको भरमा चलिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्