नेपाल र चीनबीच नेपाललाई चीनका बन्दरगाहसम्म सहज रूपमा पहुँच दिने र नेपालका ६ वटा नाकाबाट चीनसँग व्यापार गर्न सकिने सहमति भएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
सहमतिपछि नेपालले चीनको समुद्री बन्दरबदिनमा नेपालले यारी, नेचुङ, रसुवा, कोदारी, किमाथांका र ओलाङचुङगोला नाका प्रयोग गरी चीनसँग पारवहन सुविधा उपयोग गर्न पाउनेछ ।










प्रतिक्रिया दिनुहोस्