समाचार

सिनामंगलमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु



भदौ २५, काठमाडौं । काठमाडौंको सिनामंगलमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बा ५८ प ४२९६ नम्बरको मोटरसाइकलमा सवार रहेका अन्दाजी ३० वर्षीय पुरुषको उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

बिहान करिब २ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको  मृतकको सनाखत भएको छैन ।