भदौ २९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश आर्थिक समृद्धितर्फ अगाडी बढेकाले बैदेशिक लगानी भित्र्याउन सरकारले पहल गरिरहेको बताएका छन ।
कारोबार दैनिकले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले बोल्दै देशको विकासका लागी बैदेशिक लगानी अत्याबश्यक पर्ने भन्दै त्यसका लागि बाताबरण बनाउन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान गर्न आग्रह समेत गरेका छन ।










प्रतिक्रिया दिनुहोस्