भदौ ३०, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत यू होङले प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई बधाई दिएकी छन् ।
शुक्रबार राजदूत होङले सेनापति थापालाई जंगी अड्डामै पुगेर बधाई दिएकी हुन् ।
भेटवार्ताका क्रममा राजदूत होङ र प्रधानसेनापति थापाबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा पनि छलफल भएको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्