असोज ३, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमारन नेपालअफ्रिका भ्रमणका लागि आज घाना प्रस्थान गरेका छन् ।
स्थायी कमिटी सदस्य पम्फा भुसाल र सांसद बलराम बास्कोटासहित तीन सदस्यीय टोलीको नेतृत्व गरेका नेपाल त्यहाँ आयोजना हुने वामपन्थीहरुको अफ्रिकन सम्मेलनमा सहभागी हुनेछन् ।
उनकै नेतृत्वमा नेपालमा विश्वभरका कम्युनिस्ट पार्टीहरुको सहभागितामा माक्र्सको दुई शतवाषिर्कीका अवसरमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।










प्रतिक्रिया दिनुहोस्