असोज ५, काठमाडौं । नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थ ढुवानी नगर्ने ट्यांकर चालकसँग साँचो खोस्न निर्देशन दिएका छन ।
इन्धन ढुवानीमा असयोग गर्नेको साँचो खोस्न मातहतको निकायलाई निर्देशन दिएको र प्रहरीसँग पनि समन्वय भइरहेको निगमका जनाएको छ ।
निगमले आफैँले ६० जना चालकलाई तयारी अवस्थामा राखेको छ । ‘निगमसँग ट्याङकर नहुँदा ढुवानीमा धेरै समस्या भएको र अब निगमन आँफैले ट्याङकर खरिद गर्ने बताएका छन ।










प्रतिक्रिया दिनुहोस्