असोज १०, धनुषा । धनुषामा एउटा पेस्तोल गोलीसहित २ जना पक्राउ परेका छन् ।
कमला नगरपालिका ६ का १८ वर्षीय राजगिर महतो र कमला नगरपालिका ८ का २५ वर्षका सत्रुधन ठाकुर रहेको प्रहरीले जनाएको छ ।
केन्द्रीय अनुसन्धानको विशेष टोलीले बुधबार दिउँसो धनुषाको विदेह नगरपालिका –१, ठाडी झिजाबाट पक्राउ गरेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्