समाचार

डोटी जिल्लाकाे शिखर नगरपालिकामा १७ वर्षीया किशाेरी बलात्कृत



असोज १५, डोटी । डोटी जिल्लाकाे शिखर नगरपालिकामा १७ वर्षीया किशाेरी बलात्कृत भएकी छिन् ।

सोहि नगरपालिका वडा नं-६, बस्ने २८ वर्षका योगेन्द्र बलायरले १७  वर्षीया किशाेरीलाई बलात्कार गरेकोे जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

बलायरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।