असोज १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा गोप्य वार्ता भएको छ ।
वार्तामा प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमण र पार्टीभित्रका असन्तुष्टि र सरकारका कामकारवाहीबारे उठेका सवालमा दुवै अध्यक्षबीच छलफल भइरहेको जनाएको छ
दुई नेताबीच पार्टीभित्र देखिएको असन्तुष्टि सम्बोधन गर्न स्थायी समिति बैठक चाँडै बोलाउने विषयमा पनि छलफल हुने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्