सम्पादकीय

जुवा खालमा प्रहरी कारवाही, छतबाट हाम फालेर भाग्न खोज्ने २ जनाको मृत्यु



मूलपानीमा संचालन भइरहेको अवैध जुवा घरमा महानगरीय प्रहरी परिसर काठमाडौंले छापा मारेको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रहरीले कारवाही गरिरहेका बेला छतबाट हाम फालेर भाग्न खोज्ने २ जनाको ज्यान गएको छ । जुवाको घरबाट भाग्न खोज्ने दुइ जनको मृत्यू भएको एसएसपी बसन्तकुमार लामाले जानकारी दिएका छन । गम्भीर घाइते उनिहरूलाइ अस्पताल लगिएको थियो