सोज २१, काठमाडौं । देशभरका राहत शिक्षकहरुले स्वतः स्थायी गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रर्दशन गरेका छन् ।
आइतबार माइतीघर मण्डलामा नयाँ बानेश्वरसम्म -यालीसहित प्रर्दशन गर्दै आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको आह्वानमा आयोजित विरोध प्रर्दशनमा सहभागी राहत शिक्षकहरुले स्वत स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न चेतावनी दिएका छन ।










प्रतिक्रिया दिनुहोस्