असोज २२ , काठमाडौं । कञ्चनपुरकी१३ बर्सिया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा दुई प्रहरी निलम्बनमा परेका छन् ।
प्रहरी नायव निरीक्षक (असई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका हुन् । उनीहरुको गतिविधि शंकास्पद भएकाले निलम्बन गरिएकोजनाएको छ ।
उच्चस्तरीय छानबिन समितिले प्रहरी अनुसन्धान फितलो र शंकास्पद भएको भन्दै फेरि पनि सुक्ष्म अनुसन्धान सुरु गरेको छ ।










प्रतिक्रिया दिनुहोस्