मनोरञ्जन

क्यारेङ्ग ग्याङ्ग ३’ को ‘नो प्रोब्लम’ गीत रिलिज



असोज २२, काठमाडौं । राजु लामाको निर्माण तथा निर्देशन रहेको फिल्म ‘क्यारेङ्ग ग्याङ्ग ३’ को ‘नो प्रोब्लम’ बोलको गीत रिलीज भएको छ ।

गीतमा स्वर तथा संगीत सानु खतिवडाको रहेको छ भने  शब्द राजु लामाको रहेको छ । जीवन पराजुलीले छायांकन गरेको फिल्मलाई प्रदिप दाहालले सम्पादन गरेका छन् । फिल्ममा अजु लामा र सानु खतिवडाको मुख्य भूमिका रहेको छ ।