शैक्षिक

परीक्षाफल प्रकाशित, नतिजा सहित



असोज २३, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान बल्खुले Bachelor in Mathematical science को प्रथम वर्ष दोस्रो सत्रको नतिजा सार्वजनिक गरेको छ ।

पनिकाले भदौ/असोज महिनामा सञ्चालन गरेको बी.म्याथ.एससीको नतिजा सार्वजनिक गरेको हो ।