असोज २४, काठमाडौं । दिनार, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्राको आजको मूल्य पनी उकालो लागेको छ ।
नेपाल राष्ट्र बैंकले आज मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ ।
त्यस्तै, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र बिक्रिदर २८ रुपैयाँ ७० पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४४ र बिक्रिदर १० रुपैयाँ ४९ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ९० रुपैयाँ ७६ पैसा छ भने बिक्रिदर ३ सय ९२ रुपैयाँ ७३ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६० र बिक्रिदर ३२ रुपैयाँ ७७ पैसा छ । बहराइन दिनार एकको खरिददर ३ सय १४ रुपैयाँ ९० पैसा र बिक्रिदर ३ सय १६ रुपैयाँ ४९ पैसा रहेको छ ।
युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा र बिक्रिदर ३२ रुपैयाँ ४९ पैसा तोकेको छ ।










प्रतिक्रिया दिनुहोस्