असोज २५, एजेंसी । इन्डोनेसियाको जाभा र बाली द्वीपमा बिहीबार ६.० म्याग्नीच्युडको भूकम्प जादा तीन जनाको मृत्यु भएको छ ।
इन्डोनेसियाका सरकारी अधिकारीले दिएका समाचारमा अनुसार भूकम्पबाट पूर्वी जाभाको सुमेनेप जिल्लाका आवासीय भवनहरु भत्किएका र त्यसबाट तीन व्यक्तिको मृत्यु भएको जनाएको छ
प्रतिक्रिया दिनुहोस्