असोज २५, सुनसरी । इनरुवामा जारी प्रथम मेयर कप रात्रिकालीन क्रिकेटमा आज धनगढी र नेपाल पुलिसबिच भिड्ने भएको छ ।
राती ७ बजेपछि सुरु हुने आजको खेलमा बिजेता सेमि फाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिता अन्तर्गत पछिल्लो खेलमा बिरगञ्ज बिजयी भएको थियो ।
समाचार
11 October 2018 16:10 PM
असोज २५, सुनसरी । इनरुवामा जारी प्रथम मेयर कप रात्रिकालीन क्रिकेटमा आज धनगढी र नेपाल पुलिसबिच भिड्ने भएको छ ।
राती ७ बजेपछि सुरु हुने आजको खेलमा बिजेता सेमि फाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिता अन्तर्गत पछिल्लो खेलमा बिरगञ्ज बिजयी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्