असोज ३१, रुपन्देही । जुवा खेली रहेका ९ जनालाई बुटवलमा प्रहरीले पक्राउ गरेको छ । उनीहरूबाट २ लाख रुपैया समेत बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । जुवा ऐन अनुसार कारबाही हुने प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्