राजनीति

प्रधानमन्त्री ओलीको दशैं कार्यक्रम सार्वजनिक (सूचिसहित)



असोज ३१, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा, प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालीहरुको महान चाड विजया दशमी (टिका)को दिनको कार्यक्रम सार्वजनिक भएको छ ।

२०७५ असोज १ गते विहिवार,

  • महानवमी (विहान झापा प्रस्थान र अपरान्ह काठमाण्डौ फिर्ता),
  • चन्द्रगढीस्थित झापा जिल्ला समन्वय समितिको भवनमाजिल्ला रेडक्रस सोसाइटीको आयोजनामा स्वर्ण महोत्सव स्मारिका विमोचन कार्यक्रम,
  • सम्माननी यप्रधानमन्त्री ओलीको आयोजनामा विर्तामोडस्थित अग्रसेन भवनमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम,

२०७५ असोज २ गते, शुक्रवार, दशमी

  • विहान ९ : ४५–१० : प्रधानमन्त्रीलाई पिता श्री मोहनप्रसाद ओलीको हातबाट टिका ग्रहण,
  • विहान १०: ०० पछि प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुलाई प्रधानमन्त्रीको हातबाट टिका ग्रहण,
  • दिउँसो १:०० :  प्रधानमन्त्रीलाई राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट टिका ग्रहण,
  • दिउँसो २:०० : मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बध्द उच्चपदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई प्रधानमन्त्रीबाट टिका ग्रहण,
  • अपरान्ह ३.३० देखि ५.३० : पार्टी कार्यकर्तातथा सर्बसाधारणहरुलाई प्रधानमन्त्रीबाट टिका ग्रहण,
  • साँझ ६ः०० बजेदेखि : परिवारका सदस्यहरुलाई प्रधानमन्त्रीबाट टिका ग्रहण,
  • एकादशी असोज ३ गतेदेखि चतुर्दशीकार्तिक ६ गतेसम्मविहान ९:०० देखि ११:०० सम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुलाई सम्माननीय प्रधानमन्त्रीको हातबाट टिका ग्रहण समय तालिका तय गरिएको छ ।