कार्तिक १, दाङ । दाङको तुलसीपुरमा एक दृष्टिविहीन परिवारलाई उद्योग व्यवसायीहरुले खाद्यान्न तथा नगद सहयोग गरेका छन् ।
गएको ८ वर्षदेखि अरुको शरणमा बसिरहेका रुकुम सानोभेरि गाउँपालिका ३ की रुपा गन्धर्वका परिवारलाई तुलसीपुरका उद्योगी व्यवसायीहरुले दसैं खर्च कटाएर घरमै पुगी बीस हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेका हुन् । गन्धर्व परिवारलाई खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्