कार्तिक ६, काठमाडौं । काठमाडौंमा साझा यातायातले ५ वटा विद्युत्तीय बस सेवा शुरू गरेको छ ।
मंगलबार बिहान ललितपुरको हरिहर भवनमा एक कार्यक्रमक आयोजित गरी प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत्तीय बस सेवा सञ्चालनको उद्घाटन गरेका छन ।
चालकसहित २० सिटको क्षमताका भएको बसहरु चिनियाँ कम्पनीले निर्माण गरेका हुन् ।उक्त बसमा सीसी क्यामेरा समेत जडान गरिएका छन् ।










प्रतिक्रिया दिनुहोस्