समाचार

सशस्त्रमा छ एसएसपी डिआईजीमा बढुवा सिफारीस (सुचीसहित)



(कार्तिक ७, काठमाडौं)। सशस्त्र प्रहरीमा छ जना एसएसपीहरु डिआईजीमा बढुवा सिफारीस भएका छन् । गृहसचिव प्रेम राईको अध्यक्षतामा बसेको बढुवा समितीको बैठकले वरियताक्रमअनुसार नै बढुवा गरेको छ ।