कार्तिक ९, काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामको विवाद टुंगिएको जनाएको छ ।
एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम आफ्नो पार्टीसँग मिलेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले आयोगमा उजुरी दिएपछि नामका विषयमा विवाद भएको थियो ।
प्रतिक्रिया दिनुहोस्